6.9k
Shares
१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको प्रभाव कायम हुनुपर्ने कुरा केपी शर्मा ओलीले बताए। उनले कुन संस्था अगाडि सर्छ वा कसको आयोजनामा कार्यक्रम हुन्छ भन्ने कुरालाई थाती राख्न आग्रह गरे।