5.3k
Shares
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रू ३,८०० र चाँदीको मूल्य रू ६५ ले घटेको छ।
सुन प्रतितोला रू २,३९,५०० र चाँदी रू ३,०९० मा खरिद–बिक्री हुँदैछ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस करिब ४,०१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।