ट्रेन्डिङ

Logout

युवालाई धितो बिनै २० लाखसम्म ऋण

4k Shares

काठमाडौँ: सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन बिना धितो २० लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यो कुरा उल्लेख छ।  

‘शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र व्यवसायिक योजनाका आधारमा शिक्षित युवालाई २ लाखदेखि २० लाखसम्म ३ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराइनेछ,’ अर्थमन्त्री पौडेलले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार