ट्रेन्डिङ

Logout

शिक्षक बैंक स्थापना गरिने

4.3k Shares

काठमाडौं: अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने भएको छ । 

विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । 

स्नातक उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार