5.1k
Shares
मन्त्रिपरिषद्को १५ वैशाख २०८२ को बैठकले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि दुवै उद्योग पूर्णरूपमा बन्द भएका छन्।