ट्रेन्डिङ

Logout

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति: तेस्रो त्रयमाससम्मको समीक्षा

5.6k Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रयमाससम्मको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरेको र मुद्रास्फीतिलाई ५ प्रतिशतको आसपासमा कायम राख्ने नीति लिएको छ। सोही नीति अनुरूप चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशत रहेको बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार